Wednesday, November 5, 2008

छठको रानीपोखरी

Ranipokhari @ Chhadh 2065.07.19 031
संसदिय प्रजातन्त्र भएको संवैधानिक राजतन्त्रात्मक हिन्दू अधिराज्यमा वर्षो एकपटक मात्र छिर्न पाइन्थ्यो रानीपोखरीमा । अरु बेलामा बाहिरबाट हेरेरै मन बुझाउनुपर्ने ।काठमाण्डौं महानगरपालिकाको नाफाखोरीका कारण महोत्सव गर्दा पैसा तिरेर भित्र छिरे हो नत्र त उही भाईटिका कुर्नुपर्‍थ्यो । पछि पुनस्थापित संसदबाट बनेका सरकारले छठका लागि पनि मन्दिर बाहेक रानीपोखरी परिसर खुला गर्ने गरेपछि वर्षो दुई दिन भित्र छिर्न पाउने त अधिकार नै भयो । आफू भाईटिकामा छिर्न नजाने अघिल्ला छठमा पनि नगएको आज साँझ छिरें रानीपोखरी । अनि खिचियो फोटोहरु खच्याक खच्याक । शिवमन्दिर र रानीपोखरी एंगल एंगलबाट खिचियो नि हेर्नुस् न ।


Ranipokhari @ Chhadh 2065.07.19 009
गणेशमान पार्कमा राखिएको मूर्ति
Ranipokhari @ Chhadh 2065.07.19 015
तराईको एक एफएमका संवाददाता ब्रतालुको अर्न्तवार्ता मोबाइलबाट प्रत्यक्ष प्रशारण गराउँदै ।
Ranipokhari @ Chhadh 2065.07.19 019
गयो स्वाट्ट गयो थामेर थामिन्न त्यो, नेपालको विद्युत पर्‍यो जो ।


लाइन आएपछिको रानीपोखरी
Ranipokhari @ Chhadh 2065.07.19 021
Ranipokhari @ Chhadh 2065.07.19 039
Ranipokhari @ Chhadh 2065.07.19 046


Ranipokhari @ Chhadh 2065.07.19 051
Ranipokhari @ Chhadh 2065.07.19 052
Ranipokhari @ Chhadh 2065.07.19 056
Ranipokhari @ Chhadh 2065.07.19 053

0 टिप्पणियाँ: