Sunday, July 13, 2008

भानु जयन्ती, नेपाली जयन्ती

हामी नेपालीका आदिकवी भानुभक्त आचार्यको संझनामा आज विश्वभरका नेपाली भाषीले भानु जयन्ती मनाए । भानुभक्तको गाउँ चुँदी र त्यहाँको उनको घरको भग्नावशेषले नेपाली हुँ भन्नेका लागि भने गिज्याइ रहेको छ । राजनीतिक नेताका नाममा लाखौंको कोष सरकारले तयार पारेको छ तर सबै नेपालीका आदिकवीको घरको जिर्णोद्धारमा सरकारले वास्ता गरेको छैन । भारतको भाषा हिन्दीमा सपथ गर्ने कथित लोकतन्त्रवादी भनाउने नेताहरुले नेपाल र नेपालीको हित नगर्ने त पक्का देखिएको अवस्थामा उनीहरुले भानुभक्तलाई वास्ता नगर्नु त के ठूलो कुरो भो र ?

सरकारले लोकतन्त्रको नाममा नेपाली अस्मिता र पहिचानका दिवसहरु मनाउन छाडेको छ । भारतीय पपेट बनेका कथित सात राजीनितीक दल र तिनको सरकारले भानुभक्तलाई अनादर गर्ने क्रम बढिरहेको छ । तर पनि नेपाल र नेपालीको अस्तित्व चन्द्र र र्सूय रहुन्जेल रहन्छ । गिरिजा, प्रचण्ड, यादव, महतोले जति टाउको फुटाले पनि भानुभक्तलाई नेपालीका मन र लवजबाट बाहिर लान कसैले सक्दैन ।

यो तस्विर माइसंसारको हो । के यसमा देखिएका युवाको दिमाग होला मलाई त छैन जस्तो लाग्छ । हेरन मुख पनि आतंककारीले झैं छोपेको छ । ओ भाई तिमी अफगानस्तानबाट आएको हो ?

Monday, July 7, 2008

दुई दशक पुरानो आफ्नै इतिहास

म भरखर भरखरै दुई वर्षपुरा भएको समयमा खिचिएको तस्वीर आजसम्म मैले फेला पारेको मेरो तस्वीरहरु मध्येको आजसम्म भेटिएकोमा पुरानो हो । कोरिएको अवस्थामा भेटिएको यो तस्वीरलाई सुधार गरेर नयाँ डिजिटल प्रिन्ट निकाल्न लागेको छु । तस्वीरमा म मेरी आमाको छेवैमा बसेको छु भने भाई काखमा ।

हो हो तारे हो हो माले हो हो


असार महिना रोपाइँको महिना पनि हो नि .... खनजोतको समय..... मानो खाएर मुरी उब्जाउने

भजनका चुड्का......



बन्दीपुरमा भजन गाउँदै बन्दीपुरे..

१२ छोरा १३ नाती बुढाको धोक्रो काँधै माथि

पुस्तकलाई पन्छाउँदै ?

पुस्तकको कारोबार गर्ने अम्याजन डट कमले ल्याएको किण्डेल । संगित पारखीका लागि आइपोड भने जस्तै पढ्न रुचाउनेका लागि हो यो किण्डेल........

Tuesday, July 1, 2008

4th exam finished

Now 4 exams r over....Only Mass Media Theories is remaining....

Srawan 8th