Saturday, March 15, 2008

बिजोग !




वसन्तपुरमा रहेको शिवपार्वतीको मन्दिर जिर्ण बन्दा पनि कसैको ध्यान जान सकेको छैन । यस्तै मठ मन्दिर अनि परम्परागत जात्रा कै कारण नेपालमा विदेशी पर्यटकहरु भित्रिन्छन् सरकार र व्यापारी पैसा कमाउँछन् तर सम्पदा जोगाउने कसले ?

1 टिप्पणियाँ:

Anonymous said...

यो केस मा के तस्विर आफैँ बोल्दैन भन्नु मुर्खता हैन र ?? जो कोहीले पनि बिजोग भा'को त थाहापाइहाल्छन् नि ! तर त्यसको मतलब नगर्नु अर्थात भनौँ वास्ता नराख्नु भने अर्को कुरा भो,हैन र ?