फागु पूणिर्माको अवसरमा आ-आफू मिलेर रंग र पानी छ्यापाछ्याप गर्दै मैतीदेवीमा रहेको एक घरका युवा । म पनि संलग्न थिएँ त्यहाँ । वास्तवमा मेरै घरमा हो है । बहुत मजा आयो यार आज पानीमा रुजेर रंग खेल्न । घरभरिका सबै सँग पानी र रंग हानाहान गर्दाको मजा त अवर्णनिय छ । खेलियो नि होली ... ?हामी सब होलीमा पानी छ्यापेर रमाउँदै
मेरो आन्टी अनुहाभरी रंग दलेपछि
म पछि छु है बीचमा
मेरो अंकल आन्टी
‘बिक्दै नबिक्ने पत्रिका’ टिक्छ कि टिक्दैन त?
3 days ago
0 टिप्पणियाँ:
Post a Comment