अहिले तिब्बतमा बौद्ध भिक्षुहरु तिब्बतको स्वतन्त्रताको माग लिएर सडकमा उत्रिएका छन् । सयौंको संख्यामा हताहती भएको सुन्नमा आए पनि त्यसको विस्तृत विवरण र्सार्वजनिक हुन बाँकि नै छ । निवार्सित तिब्बती नेता दलाई लामाको आव्हानले तिब्बतमा झनै ठूला प्रदर्शनहुन सक्ने देखिएको छ । चिनमा विश्व खेलकुदको कुम्भ ओलम्पिक गेम हुन लागेको समयमा भएको यस्तो प्रदर्शनको पछाडी विभिन्न शक्तिराष्ट्रको संलग्नताको पनि चर्चा चल्ने गरेको छ ।
यी तस्विरहरु यहाँबाट लिइएको हो ।
‘बिक्दै नबिक्ने पत्रिका’ टिक्छ कि टिक्दैन त?
3 days ago
0 टिप्पणियाँ:
Post a Comment