Saturday, March 1, 2008

नोट मोह !


केही समय अगाडी इन्टरनेट मार्फ फैल्याइएको तस्वीर हो यो । यसमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई राजाको स्थानमा राखिएको छ । अहिले शहरभर नेपालका प्रथम राष्ट्रपति क.प्रचण्ड भनेर भित्तेलेखन गरिएको समयमा यो फोटोको आफ्नै महत्व छैन र ? के माओवादीका अध्यक्ष नेपालका राष्ट्रपति बन्लान ? मुलुकमा साँच्चै गणतन्त्र आउला त ?

0 टिप्पणियाँ: