Saturday, February 16, 2008

लाजको कुरा !




पेट्रोलियम पदार्थको अभाव भई असजिलोमा परेका जनता बत्ति, तेल, खानेपानी अनि नागरिक सुरक्षाको समेत व्यवस्था गर्न नसकेको प्रति निक्कै आक्रोशित छन् । लाजिम्पाटका केहीले त आफ्नो रिस यसरी पोखेका रहेछन् ।

1 टिप्पणियाँ:

Anonymous said...

bro, tapaile tyo photo abasyak bhanda badi capture garnu bhayo, to crop garera rakhnu parchha ni. k lekhkeko ho padhnai garho chha.