Tuesday, February 5, 2008

प्रविधि र नायक





(यो तस्वीर अन्तैबाट लिइएको हो)

नेपाली चलचित्रका सबैभन्दा बढि मनपर्राईएका नायक राजेश हमाल ल्यापटपमा । साँच्चि के हेर्दै होलान् ? पाको उमेर सम्म बिहे नगरी बसेका यि नायक कतै अनलाइन रोमान्समा त व्यस्त छैनन् ?

0 टिप्पणियाँ: