कुकुरसँग बालुवामा मडारिएर खेल्दै सडक बालक । पर्यटकीय क्षेत्र वसन्तपुरमा यस्ता बालकहरुको सँख्या बढ्दो छ । नेपालमा बालबालिकाका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था १५ देखी २० हजार डलर रुपैंया लिएर नेपाली बालबालिकालाई विदेशी नागरिकको हातमा धर्मपुत्र/पुत्रीको रुपमा सुम्पन मात्र थालेका छन्, जसले गर्दा सडकमा बालबालिकाको बिजोग देख्नुपरेको छ ।
‘बिक्दै नबिक्ने पत्रिका’ टिक्छ कि टिक्दैन त?
3 days ago
0 टिप्पणियाँ:
Post a Comment