Saturday, March 1, 2008

बाईक !



तस्वीर मेरो विद्यार्थी मनोज केसीलाई खिच्न लगाएको हो

एउटा बाइक त्यो पनि सकर उठाएको अनि पछाडी गर्लफ्रेन्ड
राजधानीका युवा सपना हो । प्लस टु अनि ब्याचलरका युवाका ब्याचलर सपना । स्वयंभूमा मैले देखेको बाइकको नमुना ।

1 टिप्पणियाँ:

Anonymous said...

hahaha........bike....