आज पहिलो जाँच थियो । जाँच दिएर आउँदा पानी परेर बाटोमा बिजोग नि ! तर पानी पर्न रोकिएपछि शिरोमणि, एलपी अनि म रत्नपार्क घुम्यौं । भोली देखी फेरि पढ्नु छ अर्को विषयको । आज राम्रो भाको छ प्रिन्सीपल अफ जर्नालिज्म अर्को हिस्ट्रीको हो असार १ गते ।
Sunday, June 8, 2008
हम तीन
लेबल:
आफ्नै गन्थन
Subscribe to:
Post Comments (Atom)
0 टिप्पणियाँ:
Post a Comment