Tuesday, February 6, 2007

हिन्दूत्वको आधार

- मूलमन्त्र ॐ
- वेद वा/तथा वैदिक परम्पराका मत वा शास्त्रमा आस्था
- निराकार वा/तथा साकार परम्सत्तामा अखण्ड विश्वास
- मूर्त वा अमूर्तको पूजा वा ध्यान- कर्म अनुसारको फल मिल्दछ भन्नेमा विश्वास
- 'आत्मा' तथा 'पुनर्जन्म'मा विश्वास
- मानवजीवनको परम्लक्ष्यका रूपमा 'मोक्ष'

0 टिप्पणियाँ: