मंसिर आउन अझै एक महिना बाँकी छ । वैदिक तरिकाले विवाह गर्ने हो भने । नत्र त आजकलको विवाहका लागि केहीले छेक्दैन केटा केटीको कुरा मिले पुग्छ । न साइत न त चिना नै जुराउनुपर्ने । त्यसैले त भन्नेहरुले बाटो राख्देका छन् मियाँ बीबी राजी तो क्या करेगा काजी ।
काजीले मात्र होइन दुई जनाको सहमती भएपछि कसैले केही गर्न सक्दैन हो विवाहको मामलामा । त्यसमा पनि नयाँ नेपाल नयाँ थालनी गर्ने समय छ । नेपाल नै नयाँ भएपछि अब जिवनशैली र पद्दती पनि त नयाँ हुनुपर्यो नभए बनाउनु पर्यो चलन हैन ! त्यस्तै नयाँ विवाह पद्दतीको सुरुवात गरेका छन् दमकका एक जोडिले ।
‘बिक्दै नबिक्ने पत्रिका’ टिक्छ कि टिक्दैन त?
3 days ago