Sunday, September 14, 2008

इन्द्रजात्राको बयान

नेपाल एकिकरणमा लागेका बडामहाराज पृथ्वीनारायण शाहले इन्द्रजात्राको दिनमा काठमाण्डौं माथि विजय प्राप्त गरेको इतिहास भएको देशका प्रधानमन्त्री प्रचण्ड इन्द्रजात्राकै समयमा भारत गएका छन् । के उनले पनि कुटनीतिक क्षेत्रमा सफलता पाउलान् त ?

raja aau



परम्परागत रुपमा राजा सहभागी हुने इन्द्रजात्रामा राजालाई संविधानसभाले राज्यको सबै जिम्मेवारीबाट मुक्त गरेपछि उनको सट्टामा अरु सहभागी हुने प्रचलनको विरोधमा टाँसिएको एक पर्चा । राष्ट्रपति आउँदा भने त्यो पर्चा प्रहरीले हटाइसकेको थियो ।

herneharu Temple ma



herneharu

इन्द्रजात्रा हेर्न आतुर जनसमुदाय

Viewing 4rm KumariGhar

कुमारीघरको झयालबाट चिहाउँदै युवती

kuamri 1
हातमा फूल खेलाउँदै जीवित देवी

0 टिप्पणियाँ: