Monday, July 7, 2008

दुई दशक पुरानो आफ्नै इतिहास

म भरखर भरखरै दुई वर्षपुरा भएको समयमा खिचिएको तस्वीर आजसम्म मैले फेला पारेको मेरो तस्वीरहरु मध्येको आजसम्म भेटिएकोमा पुरानो हो । कोरिएको अवस्थामा भेटिएको यो तस्वीरलाई सुधार गरेर नयाँ डिजिटल प्रिन्ट निकाल्न लागेको छु । तस्वीरमा म मेरी आमाको छेवैमा बसेको छु भने भाई काखमा ।

0 टिप्पणियाँ: