संविधानसभाको पहिलो बैठकले जेठ १५ गते नेपालबाट राजतन्त्रको अन्त्य गरेको घोषणा गरेको छ । र्सवसाधारणहरु सोही दिन देखी खुसीयाली मनाउन थालेका छन् । सडकमा र्याली निस्केका छन् भने सरकारले ३ दिन सरकारी बिदा दिएको छ । तर राजतन्त्रको अन्त्यमात्र नेपालको काँचुलि फेर्ने परिवर्तन हुनेवाला छैन । भ्रष्ट राजनीतिज्ञ अनि विदेशी इशारामा निर्णय लिने सरकारी संयन्त्र साथै विदेशी लगानीका थिंक ट्यांकहरुलाई नहटाए सम्म नेपालमा आमुल परिवर्तन हुने अवस्था देखिन्न ।
अब हटाउनुपर्ने भनेको भ्रष्टहरुलाई हो । त्यसको सुरुवात कहिले देखी .......?
‘बिक्दै नबिक्ने पत्रिका’ टिक्छ कि टिक्दैन त?
3 days ago
0 टिप्पणियाँ:
Post a Comment