Showing posts with label जनावर. Show all posts
Showing posts with label जनावर. Show all posts

Thursday, August 7, 2008

बाँदरको चाला


पशुपतिनाथका बाँदर सारै नै चकचके छन् भन्यो भने त्यो पुरानै कुरा हुनजान्छ तर ती बाँदर पनि पश्चिमा जीवन शैलीलाई पछ्याउँदैछन् भन्दा नयाँ कुरा होला होइन ? यो तस्वीरले त्यही देखाउँदैन र भन्या !

Saturday, May 24, 2008

लुक्स




साँखुको बज्रयोगिनी मन्दिर परिसरमा रहेका बाँदरको फोटो खिच्दा उनीहरुको म प्रतिको हेर्राई ।