पशुपतिनाथका बाँदर सारै नै चकचके छन् भन्यो भने त्यो पुरानै कुरा हुनजान्छ तर ती बाँदर पनि पश्चिमा जीवन शैलीलाई पछ्याउँदैछन् भन्दा नयाँ कुरा होला होइन ? यो तस्वीरले त्यही देखाउँदैन र भन्या !
माइसंसारको दुई दशक पूरा : धन्यवाद सबैलाई !
3 days ago
1 टिप्पणियाँ:
katso badar po rahi6 hai sathiharu
Post a Comment