हिन्दीमा सपथ लिएका र हिन्दीलाई नै नेपालको राष्ट्रिय भाषा बनाउने आफ्नो मधेशी जनाधिकार फोरमको नीति बताउने परमानन्द झालाई कीर्तिपुरका युवाले यस्तो रुप दिए । भारतीय झण्डा सहितको ब्रिफकेस साथै बन्दुक पनि उनको साथमा देख्न सकिन्छ भने उनको ढाडमा के लेखिएको छ त्यो त तस्विरमै स्पष्ट सँग देखिएको छ । 


Showing posts with label गाईजात्रा २०६५. Show all posts
Showing posts with label गाईजात्रा २०६५. Show all posts
Sunday, August 17, 2008
गाईजात्रामा उपराष्ट्रपती
लेबल:
गाईजात्रा २०६५
हृयाप्पी गाईजात्रा
३६४ दिन नै नेताहरुले गाईजात्रा गरेर मुलुक र जनतालाई बिचल्लीमा पारे पनि साँस्कृतिक पर्वका रुपमा गाईजात्रा जनताले रक्षा बन्धनको भोलि पल्ट मनाउने गर्दछन् । अब बीरेन्द्र अर्न्तराष्ट्रिय सम्मेलन केन्द्रमा गोरु (बानी क्या नेपाल र नेपालीको हित कहिल्यै नसोच्ने र नगर्ने)लाई राइँदाइँ गर्न छाडेर २०६५ सालमा मनाएको गाइजात्राका झलक 



लेबल:
गाईजात्रा २०६५
Subscribe to:
Comments (Atom)