Showing posts with label आफ्नै गन्थन. Show all posts
Showing posts with label आफ्नै गन्थन. Show all posts
Sunday, June 8, 2008
हम तीन
आज पहिलो जाँच थियो । जाँच दिएर आउँदा पानी परेर बाटोमा बिजोग नि ! तर पानी पर्न रोकिएपछि शिरोमणि, एलपी अनि म रत्नपार्क घुम्यौं । भोली देखी फेरि पढ्नु छ अर्को विषयको । आज राम्रो भाको छ प्रिन्सीपल अफ जर्नालिज्म अर्को हिस्ट्रीको हो असार १ गते ।
लेबल:
आफ्नै गन्थन
Subscribe to:
Comments (Atom)

