म भरखर भरखरै दुई वर्षपुरा भएको समयमा खिचिएको तस्वीर आजसम्म मैले फेला पारेको मेरो तस्वीरहरु मध्येको आजसम्म भेटिएकोमा पुरानो हो । कोरिएको अवस्थामा भेटिएको यो तस्वीरलाई सुधार गरेर नयाँ डिजिटल प्रिन्ट निकाल्न लागेको छु । तस्वीरमा म मेरी आमाको छेवैमा बसेको छु भने भाई काखमा ।
Showing posts with label बालखामा म. Show all posts
Showing posts with label बालखामा म. Show all posts
Monday, July 7, 2008
दुई दशक पुरानो आफ्नै इतिहास
लेबल:
बालखामा म
Subscribe to:
Comments (Atom)