Showing posts with label तस्वीर अर्केको. Show all posts
Showing posts with label तस्वीर अर्केको. Show all posts

Saturday, August 23, 2008

प्रधानमन्त्री चीन प्रस्थान


व्रि्रोहीबाट सत्ता सम्हाल्न पुगेका प्रधानमन्त्री पुष्पकमल दहाल आज चीन प्रस्थान गर्नुभएको छ । नेपालको विशेष सम्बन्ध भएको भनिएको भारतको भ्रमण नै नगरी प्रधानमन्त्री चीन जानुले विशेष राजनीतिक महत्व राख्ने बताइन्छ । प्रधानमन्त्री चीन जानु अगाडी नै भारतले भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्रीलाई चीन नजान नाजायज दबाब दिएको भन्ने कुरा शहरमा चर्चामा रहेको छ ।