Showing posts with label राजनीति. Show all posts
Showing posts with label राजनीति. Show all posts
Saturday, August 23, 2008
Thursday, April 10, 2008
मेरो संविधानसभा !
मेरो घर थर्पूको केन्द्रमा मैले मतदानको दिन देखेको दृश्य । 

लाईनमा म । 


मैले पनि मतदान गरें । 
मेरो मतपत्र 

मैले कसलाई भोट दिएँ ? गोप्य मतदान हा हा हा हा......................
लेबल:
राजनीति
Monday, March 17, 2008
प्रजातन्त्रको माग कि विदेशीको चाल ?


अहिले तिब्बतमा बौद्ध भिक्षुहरु तिब्बतको स्वतन्त्रताको माग लिएर सडकमा उत्रिएका छन् । सयौंको संख्यामा हताहती भएको सुन्नमा आए पनि त्यसको विस्तृत विवरण र्सार्वजनिक हुन बाँकि नै छ । निवार्सित तिब्बती नेता दलाई लामाको आव्हानले तिब्बतमा झनै ठूला प्रदर्शनहुन सक्ने देखिएको छ । चिनमा विश्व खेलकुदको कुम्भ ओलम्पिक गेम हुन लागेको समयमा भएको यस्तो प्रदर्शनको पछाडी विभिन्न शक्तिराष्ट्रको संलग्नताको पनि चर्चा चल्ने गरेको छ । 
यी तस्विरहरु यहाँबाट लिइएको हो । 

लेबल:
राजनीति
Subscribe to:
Posts (Atom)
