निरपेक्ष गरिबीको घेरामा रहेका अधिकांश नेपालीहरुको बास यस्तै घरहरुमा हुन्छ । तनहुँको मनपाङमा रहेको खरले छाएको घर । जस्तापाताको सहज उपलब्धताका कारण गाउँ गाउँमा पनि खरले छाएका घर बिरलै देख्न पाइन्छ ।
स्थायी ठेगाना छाङ ४ पिपलटार तनहुँ, हाल मैतीदेवी, काठमाडौंमा अस्थायी बसोबास ।
पत्रकारिता क्षेत्रमा क्रियाशिल एवं आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत । मदन मण्डारी मेमोरियल कलेज रातोपुलमा फोटोपत्रकारिता प्राध्यापन
सम्पर्क– madanm05@gmail.com
९८४१५४१९११, ९८०४१०८२२०
पिता हुतमणि अधिकारी एवं माता सरस्वती अधिकारी । पिता सरकारी जागिरे र माताको आफ्नै व्यवसाय ।
0 टिप्पणियाँ:
Post a Comment